Ads (728x90)

दुइ युबा बिचको कथा हो यो। आफ्नो साथिको प्रेमिका लाइ राम्री देखे पछि अर्को साथिको मन बहकिन्छ ।अब उस्को ध्यान केवल साथिको प्रेमिका लाइ कसरी आफ्नो बनाउने हुन्छ। सोहि परिवेश मा उस्ले आफ्नो साथी लाइ कुलतको दलदल मा फसाउछ जब सत्यता खुल्छ अनि। यहि कथाको सेरोफेरोमा सर्ट मुवि साला गद्दार को कथा घुमेकोछ। एन एच एस मिडिया को प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन , रामेस्वर हुमागाइको छायांकन र सपना लामिछाने , नबराज उप्रेती, बिमर्स केसि र राम शरण खत्री को अभिनय रहेको छ। यो सर्ट मुवि साला गद्दार लाइ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।