राजधानी मा सक्रिय एक महिला सन्जाल को जालोमा परेका दुइ युबा हरुको घटना हो यो। यो घटना बाट युबा बर्ग हरु केहि सचेत भए हाम्रो प्रयास सफल हुनेछ। एक्कासी अपरिचित युबतिको कल आउदा केहि नबुझु भेट्न जानु अनि युबती को सेक्स अपिल मा बहकिनु अनि बहकिएको बेलाको भिडियो रेकर्ड फ्ल्यास गर्ने धमकी दिए पछि प्रहरी मा खवर नगरी डराएर चुपचाप उनिहरुले मागेकी रकम दिनु । यहि कथा को सेरोफेरोमा रहेर यो सर्ट मुवि जोशमा होस गुमे पछिको कथा घुमेकोछ। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादन रहेको यो मुविमा सुजाता केसि, नबराज उप्रेती, बाशु खरेल र दिक्छा रैला को अभिनय रहेको छ। एन एच एस मिडियाको युटुव च्यानल मार्फत यो सर्ट मुवि जोशमा होस गुमे पछि लाइ रिलिज गरिएको छ।
Related Posts
- Anonymous13 Jun 2016सेक्स दृश्यका कारण नायिकाले छाडिन् फिल्म, निर्देशकको नियत के थियो ?
बलिउड हट नायिका चित्रांगदा सिंहले एक चलचित्र छाडेकी छिन् । चलचित्र ‘बाबुमोशाय बन्दुकबाज’मा काम गरेको...
- Unknown07 Mar 2015Sonam Kapoor Discharge
While shooting in distant locations than the hometown Mumbai, the Bollywood stars generally assoc...
- Unknown17 Feb 2015Dipika Padukone as Singer
After many others actress, now its turn of Dipika Padukone to be a singer. According to Indian News...
- Unknown17 Feb 2015Bed Scene of Varun Dhawan
Varun Dhawan ufs Bollywood Romantic hero is ready to give bed scene. Not only with one,he had to att...
- Unknown17 Feb 2015Kareena Kapoor as Mental Patient
Bollywood actress Kareena Kapoor reached mental hospital. Isn't it shocking? But in real she has rea...