नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा विभिन्न खाले तीज गीतहरु बजारमा आइरहेका छन् । यहि क्रममा गायिका मन्जु लावती थापाले पनि तीज कोशेली लिएर तपाईहरु माँझ आएकी छिन इन्द्र आरपीको शब्द संगीतमा 'तीजमा रमाउदै' बोलको गीतलाई गायिका मन्जु लावती थापाले आवाज दिएकी छिन । भने उक्त गीतमा संगीत संयोजक बुद्ध स्यांग्बाले गरेका छन् । निर्देशक दिलिप समनको निर्देशनमा उक्त म्युजिक भिडियोमा अन्जु चौलागाईं लगायतको अभिनय हेर्न सकिन्छ । यस म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन र सम्पादन गरेका छन् । उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
भिडियो हेर्नुहोस् :
Next
This is the most recent post.
Previous
अन्जु गौतमको तीज कोशेली 'बरी लै' भिडियो सहित
Related Posts
- Anonymous26 Jul 2016अन्जु गौतमको तीज कोशेली 'बरी लै' भिडियो सहित
काठमाडौँ, पूर्वकी चर्चित लोकगायिका अन्जु गौतमको तीज कोशेली 'बरी लै' एल्बमको टाईटल गीतको म्युजिक भ...
- Anonymous30 Jun 2016जब आफ्नै साथीले आफ्नो अस्मिता लुट्न खोज्छ अनि बन्छ गद्दार ! हेर्नुस भिडियो
दुइ युबा बिचको कथा हो यो। आफ्नो साथिको प्रेमिका लाइ राम्री देखे पछि अर्को साथिको मन बहकिन्छ ।अब उस्क...
- Anonymous28 Jun 2016जब लुटिन्छ मायाको सन्सार त्यो पनि बलात्कारमा परेर अनि? हेर्नुस भिडियो सहित
एक युबा मन बिचलित हुनु बहकिनु स्वाभाविक नै हो। टिनेज बेला मा अझ भनौ बिपरित लिङ्गी प्रती आकर्षक हुनु ...
- Anonymous19 Jun 2016महिलाले चाहे एकैछिन पुरुषले चाहे बर्ष दिन। हेर्नुस भिडियो
यो एक यस्तो सत्य घट्ना हो जस्ले जो कोहि लाइ पनि एक पल्ट सोच्न बिबस बनाउनेछ। श्रीमान बिदेश मा आफु मोज...
- Anonymous15 Jun 2016'रातो साडी चौबन्दीमा सजेकी' हट सपना (भिडियो)
गीतकार दिलिप पौडेलको 'सार्थक' एल्बममा रहेको गीत संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आ...