Ads (728x90)

लामो समय देखी कलकारिता जगतमा प्रबेश गर्नु भएकी गायिका केशु गुरुङ ले सारङ्गी बजाउने दाई बोल्को म्युजिक भिडियो सहित आउनु भएको छ

उत्तम थापा मगर को शब्द संगीत केशु गुरुङ्को अवाज मा रहेको सारङ्गी बजाउने दाई को एरेन्ज चान्द सिंहको रहेको छ एउटा फरक परिबेश्को कथा बस्तु समेटिएको भिडियोमा बिबेक र रचनको उत्कृस्ट कला देख्न पाइन्छ सुजन थापाको छायङ्कन र टेकेन्द्र शाह को सम्पादन रहेको म्युजिक भिडियोलाई सोनम पाख्रीन ले निर्देशन गर्नु भएको छ

नेपाली सागितिक बजारमा एउटा भिन्दै पहिचान बनाउन सफल गायीका केशु गुरुङको म्युजिक भिडियो लाई म्युजिक हाईलाईट्ले बजार ब्यबस्थापान गरेको छ