Ads (728x90)

एक युबा मन बिचलित हुनु बहकिनु स्वाभाविक नै हो। टिनेज बेला मा अझ भनौ बिपरित लिङ्गी प्रती आकर्षक हुनु पनि स्वाभाविक नै हो। दिदि बैनी को एक परिवार आमा बाबा सबै मरिसकेको । बैनी को लागी दिदि दिन रात काम गर्दैछ। उस्को नि मन नै हो उ एक युबाको मायाजालमा परेकिछ । तर एक दिन त्यही आफ्नै प्रेमिले उसलाई बलात्कार गर्छ अनि...। यहि कथा को सेरोफेरोमा एन एच एस मिडिया ग्रुपले सर्ट मुवि बलात्कारको निर्माण गरेको छ। सत्य घटेको घट्ना लाइ केहि रुपान्तरण गरेर बलात्कार सर्ट मुविको निर्माण भएको छ। शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा युबराज खत्री को छायांकन / सम्पादन रहेको छ भने ,अशोक सुनार, सुजाता के.सि. र दिक्छा रैला को अभिनय रहेको छ। सत्य घट्ना लाइ जन मानस समक्ष पुर्‍याने एन एच एस मिडियाको प्रयास सराहनीय छ। बलात्कार सर्ट मुवि लाइ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।